हामी श्रम लचकताको विपक्षमा छैनौं, संरक्षण बिहिन लचकताको विपक्षमा छौं।
नेपालको श्रम कानुन सुधारको कथा यहाँहरू समक्ष राख्ने मौका दिनुभएकोमा आयोजकलाई धेरै धन्यवाद। म तपाईँहरूले पहिले थाहा नपाउनुभएको कुनै नयाँ कुरा सुनाउन गइरहेको छैन। श्रम कानुन सुधारको हाम्रो यात्राको र यसबाट हामीले सिकेका...
September 17th, 2026