ईमेज च्यानलको ‘हट-सीट’मा जगदिशजी र म
विश्वासमा संकट आएपछि कहिलेकाहीं यस्तो पनि लाग्दो रहेछ –प्रश्नकर्ताको प्रश्न, सोधिएको जस्तो नलाग्ने, ‘एक्टिङ’ गरेको जस्तो लाग्ने। सायद सोध्नेलाई पनि जवाफ दिनेको ‘रेस्पोन्स’, जवाफ जस्तो नलाग्ने, ‘एक्टिङ’ नै जस्तो लाग्ने!...