BishnuRimal.com.np
श्रमिकको संस्थाका हिसाबले टे«ड यूनियनले गर्नै पर्ने सीमित काम छन् । यसलाई चार बु“दामा सीमित गर्न सकिन्छ । पहिलो, ‘कामको अधिकार’ को लागि क्रियाशील रहने । २०४६ सालको परिवर्तनसंगै...
December 26th, 2009
झण्डै १ वर्ष अगाडीको कुरा हो, हाम्रो महासंघको एक समूह बौद्ध स्थित नेपाल स्वतन्त्र कार्पेट मजुर यूनियनको क्षेत्रीय कार्यालयमा पुग्यो। मलाइ अझै याद छ, त्यो दिन २०५८ सालको पुस...
नेकपा (एमाले) ले नेपाल ट्रेड यूनियन महासंघका ४ जना र पेशागत महासंघका १ जना गरी ५ जना ट्रेड यूनियन प्रतिनिधिहरूलाई आप्mनो दलको तर्फबाट संविधानसभामा प्रतिनिधित्व गराएको छ । यति...
December 6th, 2009
कसैमा रहर, कही“ लहड र केही लहरले नेकपा (एमाले) र नेकपा (माओवादी)को निर्वाचन अघि आकलन गरिएको स्थान उल्टोपाल्टो हुनपुगेको छ । यो नतीजालाई कतिपय “विद्वान”हरुले माओवादी अध्यक्ष प्रचण्डको स्थितिलाई...
लोकतन्त्रको स्थापनास“गै नेपाली समाजमा अहिले आमूल परिवर्तनको नया“ माहौल सृजना भएको छ । संक्रमणकालीन यो अवस्थामा नव स्थापित लोकतन्त्रलाई संस्थागत गर्ने र अग्रगामी परिवर्तनको बाटोमा अवरोध सृजना गर्ने पक्षलाई...
सामाजिक रुपान्तरणलाई कसरी बुभ्mने? सामाजिक रुपान्तरणलाई शास्त्रिय भाषामा “क्रान्ति” भन्ने शव्दबाट चिन्हित गरिन्छ । क्रान्तिले विद्यमान संरचनाको विनिर्माण (डिकन्स्ट्रक्सन) गर्छ र सकारात्मक दिशामा आमूल परिवर्तन गर्दछ । आजभोली हामीहरु...