BishnuRimal.com.np
जसको नीति- उसको नेतृत्व ! कसको नीति, कसको नेतृत्व? एमालेको नीति एमाले कै नेतृत्व !!! आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ! हामी तपाईको मतको मात्र हैन मनको समेत प्रतिनिधित्व गर्दछौं । त्यसैले एमालेको...
November 14th, 2013
म नेपालको प्रमुख ट्रेड युनियन केन्द्र, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को तर्फबाट सबै नेपाली सहित, स्वदेश तथा प्रवासमा पसिना बगाई रहनुभएका सम्पूर्ण श्रमजीवी वर्गप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु । दशैंको उपलक्ष्यमा...
October 12th, 2013
सुनिँदै छ, एमाओवादीको हेटौंडा महाधिवेशनले 'कोर्स' फेर्यो रे ! थाहा छैन, सही के हो ? उपलब्ध सामग्रीको अध्ययनबाट बाटो फेेरिएकै हो कि जस्तो पनि लागेको छ । तर त्यो, झट्ट...
July 15th, 2013
मे १, २०१३ का दिन बुधबारमा प्रकाशित लोकेन्द्र केसिसंगको अन्तर्वार्ता हामी मजदुर आन्दोलनमा किन लाग्ने? चप्पल लगाएर मजदुर आन्दोलनमा प्रवेश गर्ने अनि नांगो भएर जाने त होइन नि! साहुजी साइकलबाट...
May 18th, 2013
१२४औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा नेपाली श्रमिक भने न्यूनतम पारिश्रमिकका लागि अभैm संघर्ष गरिरहेका छन् । न्यूनतम पारिश्रमिकको यथाशीघ्र पुनरावलोकन र सबै प्रतिष्ठानमा एकै पटक सामूहिक सौदावाजीमार्फत तलब तथा सुविधा...
May 16th, 2013
हामीले यो वर्षको मे दिवसको थेम तय गरेका छौं- परिवर्तन श्रमशक्तिको विकासबाट ! हाम्रो सन्दर्भमा श्रम शक्तिको विकास भनेको - सबै श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्नु हो । हाम्रो सन्दर्भमा...
May 5th, 2013