सहकार्य सरकारमा मात्र हो, अहिले नै माओवादीसँग एकताबारे सोचेका छैनौं
नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खेल नेपथ्यमा चलिरहेको...
January 7th, 2023