May 22nd, 2011
गत भाद्र ५ गते संसदको प्रथम अधिवेशनमा नेपाल ट्रेड यूनियन महासंघले सांसद एवं महानिर्देशक क. मुकुन्द न्यौपाने मार्फत श्रम सम्बन्धी ३ वटा विधेयकहरू (नेपाल ट्रेड यूनियन ऐन, नेपाल औद्योगिक सम्बन्ध ऐन र श्रम ऐन– २०४८ दर्ता ग¥यो । यो लेखिन्जेल सम्म सरकारले उक्त विधेयकहरू छलफलमा ल्याउ“ने वा नल्याउ“ने टुंगो गरी सकेको छैन । तापनि यदी उक्त विधेयक “पच” गरेमा त्यसैलाई लिएर “कदम चाल्ने” महासंघका पा“चौ बैठकले निर्णय गरी सकेको छ । टिप्पणी तय प्रस्तुत गरिएको उक्त विधेयकका बारेमा संक्षिप्त जानकारी ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड गर्नुहोस Prastabit Shram Ain harooma k chha