October 29th, 2024
सरकार यत्ति छिट्टो किन यति सारो रक्षात्मक भएको?
रक्षात्मक भएको हैन, भ्रमको तुवाँलो चिर्न संसदको नम्बर संझाइ दिएको हो । नेकाँ र एमाले बीच सहमती रहुञ्जेल सरकार ढल्न त के हल्लिंदा पनि हल्लिंदैन ।
ढाँट छलकपट राजनीति हो?
होइन, राजनीति र राजीतिक खेलमा हुने दाउपेचमा भेद बुझ्न सक्नु पर्छ ।
संबधिान संशोधनको लागि किन सर्वपक्षीय छलफल नभएको?
होस्टाइल विपक्ष रहेको बेला कस्तो लामले कसरी सेप लिन्छ र?
दल विभाजन अध्यादेश अहिले किन चाहियो?
चाहिएको छैन । ल्याउने कुरा पनि भएको छैन । हिजो एमाले फुटाउँन अध्ययदेश ल्याउने साथीहरु सरकार बाहिर हुन्ुहुन्छ, उहाँहरुले आफुले पभिले गरेको कर्म संझिएर झस्किएको होला ।
रुपेश श्रेष्ठसँगको संवाद: