March 9th, 2024
नेपाली काँग्रेस एउटा ‘पोल’मा बसोस्, हामी अर्कोमा बस्छौं । व्यक्ति हेरेर भोट हाल्ने हैन, अजेण्डा हेरेर पार्टीलाई भोट हाल्ने बिधि अपनाऔं । यसपछि आफैं धेरै वेथिति ठीक हुन्छ । ‘आया राम/गया राम’ को प्रबृत्तिमा रोक लाग्छ । ‘चुनावदेखि चुनावसम्म’को दौडको ठाँउमा रुपान्तरणको अभियान ‘प्रिभेल’ हुन्छ।