कारण सँधैभरी हुन्छन्, तर ती सँधै चित्तबुझ्दा हुँदैनन् ।
भनिन्छ, सिद्धान्त ‘उत्तर–पुस्तिका’ होइन, 'विकल्पहरु'को भण्डार हो । त्यसैले सिद्धान्तलाई ‘विज्ञान’ भनिन्छ; ‘वेद–वाइवल–कुरान–वा कुनै धर्मग्रन्थ' जस्तो मानिन्न । सिद्धान्तमा लेखिएका कुराहरुको ‘जप’ गरिन्नन्, बरु यसलाई आप्mनो वास्तविकता अनुरुप सिर्जनात्मक...
May 13th, 2017