छ प्रतिशत लोकप्रिय मत वृद्धि भएमा हामी मिसन १५० नजिक पुग्छौं
राजनीतिक दलले जारी गर्ने घोषणापत्र भनेको ५ वर्षको लागि हरेक नेपालीले सुन्नुपर्ने, पढ्नुपर्ने र ख्याल गर्नुपर्ने विषय हो। घोषणापत्रसँग सम्बन्धित विषयमा चाहिँ आम जनमानसमा एक किसिमको भ्रम पर्न गएको छ।...
November 10th, 2022