यो परिणाम चौतर्फी हमला बिच प्राप्त महत्वपूर्ण उपलब्धी
लोकप्रिय मतको हिसाबले एमाले पहिलो पार्टीकै स्थानमा पुगेको छ, यो सन्तोषजनक विषय हो। एमालेको विरूद्धमा पाँच दलीय गठबन्धनले शत्रुतापूर्ण प्रतिस्पर्धा गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी पनि हामीसँगै प्रतिस्पर्धामा आइपुग्यो। यो...
November 26th, 2022