यो गठ्बन्धन त ठगबन्धनमा पो फेरियो
अगाडि आएको चुनाव टार्न अनेकथरी छिद्र खोज्दै दौड्ने, अनि नहुने चुनाव गर्ने गुड्डी हाक्ने...यो गठ्बन्धन, ठगबन्धनमा फेरियो भनेर कसैले लेखेको पढेँको थिएँ । यसमा मेरो सहमती छ। https://youtu.be/1cg-ItsotII
January 24th, 2022