जे उद्देश्यले सरकार बन्छ- त्यही हुन्छ, यो राजनीतिक प्रतिशोधमा बनेको सरकार हो ।
अहिले कांग्रेसका सभापति शेरबहादुर देउवाजीको हालत- 'अलिकति जीउ तन्काउँ भने जबर्जस्ती जोडिएका प्वाँखहरु झर्लान् भन्ने चिन्ता; जोगाएर राखौं, हिड्नै नसकिने अवस्था'को छ ! https://youtu.be/OvnJS9su4c4 ‘एमसीसीमा हामी पनि रमिता हेर्ने नै...
February 3rd, 2022