भेटै नभएका मान्छेको ‘फ्यान’ बनेपछिको चक्कर …
साथी उत्साहित भए, र राती पर्चा छर्ने “क्रान्ती”मा होमिए । यो उनको पहिलो ‘एक्सन’ थियो, त्यसैले उनमा “पर्चा छर्नेलाई जासुसहरुले पछ्याउंछन् र समातिएमा प्रहरी–खोरमा जाक्छन्” भन्ने त्यती साह्रो चेत थिएन...
June 20th, 2011