अलविदा कमरेड सहाना!
राणाहरूको जहॉनीया शासन, शाहहरूको पंचायत नामको निरंकुश तानाशाही, अपर्याप्त प्रजातन्त्र र राजतन्त्र फ्याक्ने पूर्ण लोकतन्त्र सहितको चार प्रकृतिको आन्दोलनमा सामान्य आन्दोलनकारी हैन, नेताको रूपमा मोर्चामा डट्नु भयो । र, हामी...
September 23rd, 2014