संगठन स्वतन्त्रता र संगठित हुने अधिकारको संरक्षण: संभावना, चुनौति र आगामी कार्यदिशा
आन्दोलनले परिवर्तन ल्याउँछ, परिवर्तनले प्रणाली फेर्छ, प्रणालीले कानुन फेर्छ, कानुनले सम्बन्ध व्यवस्थित गर्छ । हरेक देशको फेरिएको राजनीतिक प्रणालीले उत्पादन सम्बन्ध फेर्छ । उत्पादन प्रणालीमा बाँधिएकाहरु बीच श्रम सम्बन्ध व्यवस्थित गर्न प्रणाली अनुरुपको...
October 8th, 2023