नेपाली काँग्रेसको मत आवश्यक नै थिएन
यस पटक राष्ट्रपतिको निर्वाचन प्रधानमन्त्री प्रचण्ड र नेकाँका नेता शेरबहादुर देउवाको उम्मेदवारका बीचमा हुनेछ । प्रधानमन्त्रीले सत्ता समिकरणको तर्फबाट एमालेले सिफारिस गरेको व्यक्तिलाई नै उम्मेदवार बनाउनु हुनेछ । https://youtu.be/7RSPvc7Gf_Q
January 25th, 2023