BishnuRimal.com.np
न्युज अफ नेपालमा प्रकाशित अन्तर्वार्ता, जस्ताको तस्तै ! जिफन्टको हालैमात्र अधिवेशन सम्पन्न भएको छ, अहिले मजदुर हक हितका बारेमा जिफन्ट के गर्र्दै छ ? भर्खर महाधिवेशन सकिएको छ । महाधिवेशनले...
April 25th, 2014
हामी कतारको बदनाम गर्ने चाहनामा छैनौ । कनु देशमा कहाँ फटुबल खेल्छन- खेल्दैनन भन्ने पनि हाम्रो चासोको विषय होइन । हाम्रो चासोको विषय भनेको त श्रमिकको अधिकारलाई कुल्चेर कुनै काम...
December 6th, 2013
मे १, २०१३ का दिन बुधबारमा प्रकाशित लोकेन्द्र केसिसंगको अन्तर्वार्ता हामी मजदुर आन्दोलनमा किन लाग्ने? चप्पल लगाएर मजदुर आन्दोलनमा प्रवेश गर्ने अनि नांगो भएर जाने त होइन नि! साहुजी साइकलबाट...
May 18th, 2013
१२४औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा नेपाली श्रमिक भने न्यूनतम पारिश्रमिकका लागि अभैm संघर्ष गरिरहेका छन् । न्यूनतम पारिश्रमिकको यथाशीघ्र पुनरावलोकन र सबै प्रतिष्ठानमा एकै पटक सामूहिक सौदावाजीमार्फत तलब तथा सुविधा...
May 16th, 2013
युनियनले उद्योगपतिलाई दुईवटा फर्मुला दिएको छ । उद्योगी कुन फर्मुलामा जाने त्यो निर्णय गर्नुस् भनेका छौं । (त्यो हो ) - न्यूनतम ज्याला पुरावलोकन गर्ने कि पारिश्रमिक वृद्धि गर्ने ?...
April 27th, 2013
राजनीतिक हिसाबले हेर्ने हो भने पहिले मजदुरको -राज्य सत्तामा) पहुँच थिएन । अहिले त संविधानसभादेखि विभिन्न स्थानमा पहुँच त रहृयो नि । हामी सबै ठाउँमा १० प्रतिशत श्रमिकको प्रतिनिधित्व हुनुपर्छ भन्नेमा...
September 30th, 2012