यो काम गर्न आएको सरकार नै होइन,त्यसैले काम भएन भनेर टिप्पणी गर्नु नै बेकार छ
एमाले उपमहासचिव विष्णु रिमालकै शब्दमा भन्ने हो भने सत्तारुढ गठबन्धनका नेताहरुले एमसीसीमा रमिता देखाइरहेका छन्, एमाले पनि रमिता हेर्ने मूडमा छ । भन्छन्, ‘उहाँहरुले रमिता देखाइरहनुभएको छ भने हामीले गर्ने...
February 3rd, 2022