प्रधानमन्त्रीले एमालेसँग साँच्चैको सहयोग मागेको होजस्तो लाग्दैन
प्रधानमन्त्रीले बोलाउनुभएको छलफलमा म पनि अध्यक्षसँग गएको थिएँ। हाम्रो अध्यक्षले भन्नुभयो, ‘एमसीसीको बारेमा हाम्रा धारणाहरु छन्, हामी भन्न चाहन्छौँ। हामीलाई संसदभित्र प्रवेश गर्ने वातावरण बनाइदिनुस्।’ बाहिर आएका कुराहरुका आधारमा भन्दा गठबन्धन...
March 2nd, 2022