सत्ता गठबन्धन स्वच्छ प्रतिस्पर्धाभन्दा बढी षड्यन्त्रमा विश्वास गर्छ
शेरबहादुर देउवा, दाहाल र नेपालजीहरूबीच कता कता कुरा नमिलेको भन्ने बाहिर आइरहेको छ। उहाँहरूले एकअर्कालाई गलाउन एमाले कार्ड प्रयोग गरिरहनुभएको छ। पहिला पहिला विदेशी कार्ड प्रयोग गरिन्थ्यो, अहिले एमाले कार्ड।...
March 26th, 2022