June 7th, 2011
अधिकारको कोणबाट हर्ेदा विद्यमान टिप्स प्रणालीमा रहेको भिक्षा दिने र दया-मायाको प्रचलनको सट्टा हामी सेवा दिने र लिने बीच अधिकार को प्रणाली स्थापना गर्न खोजिरहेका छौं । हामीलाई लाग्छ, सेवा शुल्क तिरेपछि प्रत्येक ग्राहकले मजदुरहरूस“ग सेवा माग्ने औपचारिक अधिकार पाउ“छ । के यसले ग्राहकको गुनासा औपचारिक रूपमै सुन्ने प्रणाली स्थापित गरेन र ?
पूर्ण पाठ को pdf फाइल डाउनलोड sewa sulka lagu garne mag