July 21st, 2024
सातबुँदे सहमति भोलि जस्ताको तस्तै बाहिर आउँछ । प्रधानमन्त्रीले विश्वासको मत लिने बेला यो कुरा राख्नुहुन्छ । लुकाउनुपर्ने जरुरी छैन। अपारदर्शी गरेर के फाइदा छ र ?
साउन ३ गते एमाले उपमहासचिव विष्णु रिमाल प्रधानमन्त्री केपी ओलीको मूख्य सल्लाहकारमा नियुक्त भएका छन् ।अनलाइनखबरले एमाले–माओवादी सहयात्राको संकट, नयाँ सरकारका प्राथमिकता लगायत विषयमा कुराकानी गरेको छ । रिमालसँग बसन्त बस्नेतले शनिबार अपराह्न अनलाइनखबरको स्टुडियोमा गरेको यो अन्तर्वार्ता :