May 27th, 2011
“आज हाम्रो देश अत्याचारीहरूको पासोमा परेर छट्पटाइरहेको छ । के उद्योग, के यातायात, के सफाइ, के पे्रस, के होटल सबै पेशामा संलग्न श्रमिकहरू समस्यै समस्याको थुप्रोमुनि पुरिएका छन् । श्रमिकका झुप्रा र बस्तीहरूमा जब अन्यायका विरुद्ध आवाज उठ्छ, तब कहिले बिराटनगरमा मजदुरको रगत बग्छ, कहिले हेटौडा, काठमाडौं, पोखरा…….मा पुलिसको लाठो बर्सन्छ । कहिले मजदुरलाई जेलका चिसा छिंडीहरूमा बन्दी बनाइन्छ, कहिले कामबाट बर्खास्त गरिन्छ । आउनुहोस्, हामीहरू पनि हातमा औजार उठाउ“दै, कुचो र स्टेरिङ सोझ्याउ“दै, का“टा र चम्चाको संगीत बजाउ“दै मे १ को गौरव गाथालाई बुलन्द गरौं । प्रतिक्रियावादी व्यवस्थाको अन्त्य गर्दै राजनीतिक स्वतन्त्रताको महाअभियानमा जुटौं । यही नै मे १ को पुकार हो ।.”आज हाम्रो देश अत्याचारीहरूको पासोमा परेर छट्पटाइरहेको छ । के उद्योग, के यातायात, के सफाइ, के पे्रस, के होटल सबै पेशामा संलग्न श्रमिकहरू समस्यै समस्याको थुप्रोमुनि पुरिएका छन् । श्रमिकका झुप्रा र बस्तीहरूमा जब अन्यायका विरुद्ध आवाज उठ्छ, तब कहिले बिराटनगरमा मजदुरको रगत बग्छ, कहिले हेटौडा, काठमाडौं, पोखरा…….मा पुलिसको लाठो बर्सन्छ । कहिले मजदुरलाई जेलका चिसा छिंडीहरूमा बन्दी बनाइन्छ, कहिले कामबाट बर्खास्त गरिन्छ । आउनुहोस्, हामीहरू पनि हातमा औजार उठाउ“दै, कुचो र स्टेरिङ सोझ्याउ“दै, का“टा र चम्चाको संगीत बजाउ“दै मे १ को गौरव गाथालाई बुलन्द गरौं । प्रतिक्रियावादी व्यवस्थाको अन्त्य गर्दै राजनीतिक स्वतन्त्रताको महाअभियानमा जुटौं । यही नै मे १ को पुकार हो ।……”
“आज हाम्रो देश अत्याचारीहरूको पासोमा परेर छट्पटाइरहेको छ । के उद्योग, के यातायात, के सफाइ, के पे्रस, के होटल सबै पेशामा संलग्न श्रमिकहरू समस्यै समस्याको थुप्रोमुनि पुरिएका छन् । श्रमिकका झुप्रा र बस्तीहरूमा जब अन्यायका विरुद्ध आवाज उठ्छ, तब कहिले बिराटनगरमा मजदुरको रगत बग्छ, कहिले हेटौडा, काठमाडौं, पोखरा…….मा पुलिसको लाठो बर्सन्छ । कहिले मजदुरलाई जेलका चिसा छिंडीहरूमा बन्दी बनाइन्छ, कहिले कामबाट बर्खास्त गरिन्छ । आउनुहोस्, हामीहरू पनि हातमा औजार उठाउ“दै, कुचो र स्टेरिङ सोझ्याउ“दै, का“टा र चम्चाको संगीत बजाउ“दै मे १ को गौरव गाथालाई बुलन्द गरौं । प्रतिक्रियावादी व्यवस्थाको अन्त्य गर्दै राजनीतिक स्वतन्त्रताको महाअभियानमा जुटौं । यही नै मे १ को पुकार हो ।……”पूर्ण पाठ को pdf फाइल डाउनलोड May 1