October 22nd, 2014
हाम्रो घर दैलोमा तिहार आईपुगेको छ। दिदीबहिनी -दाजुभाई बीच मिलनको अवसरको रूपमा पनि हामी दीपावली गर्छौं । तिहार लगत्तै सूर्य पर्व-छठमा रम्दै छौं । यसपछि शुरूहुने ल्होसारको सिलसिलामा जोडिने छौं । अनगिन्ती अप्ठ्याराबीच चाड़ पर्वको खुशीयालीमा प्रवेश गर्नुहुने स्वदेश तथा विदेशमा कार्यरत सम्पूर्ण श्रमजीवी वर्ग र आम नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्छु।
नेपाल सम्वत ११३५ न्हूँ दया भिन्तुना !
Tihar is approaching to us, we consider this Festival of Lights as a symbol of yearly meeting of sisters and brothers. Followed by this we immediately celebrate Chhath – the festival of Sun, and soon after we will celebrate Lhosar on different dates. Despite various odds we Nepali loved to celebrate our festivals. On this occasion, I, on bhlaf of GEFONT, would like to express our best wishes to all Nepali specially those toiling in Nepal and aboard.
Happy Nepal Era 1135!