May 30th, 2011
नेपाली ट्रेड यूनियन आन्दोलनको इतिहासमा अयोध्याप्रसाद सिंह बिर्सनै नसकिने नाम हो । उनी भारतीय थिए र जमशेदपुरको टाटा कारखानाका मजदुर नेता थिए । भारतीय सोसलिस्ट पार्टीस“ग सम्बन्धित रहेका सिंह विरुद्ध टाटा कम्पनीको आन्दोलनमा सक्रिय रहेकोले वारेन्ट काटियो । गिरÏतारीबाट बच्न र टाइफाइडको बिरामी रहेकाले आराम गर्नको लागि नेपाली मित्र महेशप्रसाद उपाध्यायकोमा बस्ने गरी उनी विराटनगर आए । त्यसपछि उनी २००७ सालदेखि नेपाली टे«ड यूनियन आन्दोलनमा सामेल भनेपाली ट्रेड यूनियन आन्दोलनको इतिहासमा अयोध्याप्रसाद सिंह बिर्सनै नसकिने नाम हो । उनी भारतीय थिए र जमशेदपुरको टाटा कारखानाका मजदुर नेता थिए । भारतीय सोसलिस्ट पार्टीस“ग सम्बन्धित रहेका सिंह विरुद्ध टाटा कम्पनीको आन्दोलनमा सक्रिय रहेकोले वारेन्ट काटियो । गिरÏतारीबाट बच्न र टाइफाइडको बिरामी रहेकाले आराम गर्नको लागि नेपाली मित्र महेशप्रसाद उपाध्यायकोमा बस्ने गरी उनी विराटनगर आए । त्यसपछि उनी २००७ सालदेखि नेपाली टे«ड यूनियन आन्दोलनमा सामेल भए ।नेपाली ट्रेड यूनियन आन्दोलनको इतिहासमा अयोध्याप्रसाद सिंह बिर्सनै नसकिने नाम हो । उनी भारतीय थिए र जमशेदपुरको टाटा कारखानाका मजदुर नेता थिए । भारतीय सोसलिस्ट पार्टीस“ग सम्बन्धित रहेका सिंह विरुद्ध टाटा कम्पनीको आन्दोलनमा सक्रिय रहेकोले वारेन्ट काटियो । गिरÏतारीबाट बच्न र टाइफाइडको बिरामी रहेकाले आराम गर्नको लागि नेपाली मित्र महेशप्रसाद उपाध्यायकोमा बस्ने गरी उनी विराटनगर आए । त्यसपछि उनी २००७ सालदेखि नेपाली टे«ड यूनियन आन्दोलनमा सामेल भए ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड Ayodha Prasad Singh