August 5th, 2023
सन् २०१६ देखि २०२१ का बीच हामीले चीनसँग धेरै महत्वपूर्ण संझौता गरेका छौं । रेलदेखि सुरुङ्गसम्म, सडकदेखि हाइड्रोसम्म, ड्राइपार्टदेखि विश्वविद्यालयसम्म … धेरै बिषय संझौतामा परेका छन् । सरकार फेरिएसंगै सँधै नीतिगत विचलन हुने र परराष्ट्र नीति र छिमेक नीति जस्ता संवेदनशील बिषयमा पनि तदर्थतामा रमाउने प्रवृत्ति रोकिनु पर्छ । लभेस प्याकुरेलसँगको सम्वाद –