February 16th, 2012
कतिपय स्थानमा ‘कित व्यवस्थापनको प्यारो, कि आ“खाको तारो’को स्थिति भोग्न श्रमिकहरु बाध्य भए । यहा“सम्म की युनियन नेताहरु ‘खराव’ भएको ठा“ऊमा दलााल युनियनले ठा“उ पायो । तीन हजार श्रमिक काम गर्ने प्रतिस्ठान होस् की पचास जना, सिमित संख्याका कार्यकारीहरुले युनियनको काम हेर्नु पर्दा आम रुपमा युनियन नेता र सदस्य वीचको सम्बन्ध कमरेडली भन्दापनि “किसान र खेताला”को जस्तो हुन पुग्यो ।पूर्ण पाठ को pdf फाइल डाउनलोड IndustrialUnionism_destinatin of Neplai unionism