June 12th, 2011
सन् १९९० पछि सूचना प्रविधिमा क्रान्ति नै आयो । ‘आई टी’ अर्थात इन्फरमेशन टेक्नोलोजीको तीव्र विकासले सूचनाको जगतमा तहल्का नै मच्चियो । हिजोसम्म मेहनत गरेर तयार गरिएका प्रकाशनलाई यो ठाउ“बाट त्यो ठाउ“मा पुर्याउन लाग्नेर् खर्च र समयलाई २० औं शताब्दीको अन्तिम ५ वर्षे अकल्पनीय ढंगले सहज,सरल र सुलभ बनाइ दियो । यसले, विभिन्न देशका टे्रड यूनियन केन्द्रहरूमा इन्टरनेट वेभपेज निर्माण गर्ने र सकेसम्म धेरै आ-आफ्नो सूचना प्रवाह गर्ने होड नै चल्यो । शुरूमा ‘हाम्रो पनि इन्टरनेट वेभ साइट छ’ भन्दा यूनियनहरूले आ-आफ्नो शान बढेको ठान्दथे । अहिले कसको वेभसाइटमा सूचना धेरै छ भन्ने विषयले चर्चा र प्रतिष्ठा पाउन थालेको छ ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड Internet ma GEFONT