March 9th, 2024
‘अहिल्यै वाम एकता भन्नु साह्रै कच्चा हुन्छ । हामीले एकपटक एकता गरेर चेतिसकेका छौँ, त्यसैले अहिले एकता गर्न हतारिन्नौँ । पहिले डेलिभरी दिने हो । गठबन्धनको औचित्य पुष्टि गर्ने गरी काम गरेपछि वाम पार्टीहरू नजिक आएछन् र फरक पार्टी चाहिन्न भन्ने भएछ भने अलग कुरा । नत्र अहिले सत्ता गठबन्धन मात्र हो ।’
https://youtu.be/0YHaqmSzEs8?si=yA2uPonqfHugFiIb
नेकपा एससँग एकता गरेर एमाले संसदको ठूलो दल बन्न लागेको हो? (भिडियो संवाद) ।जनक नेपाल । शिलापत्र।काठमाडौं ।फागुन २४