August 8th, 2022
को टिक्स? सिट हारेर पनि जनमत बढी रहेको एमाले टिक्छ । पहिले सिट हारेर अहिले सत्ताको नेतृत्व गर्ने काङ्ग्रेस टिक्छ । अरु त जताबाट हेरे पनि सेटलाईट जस्तो न देखियो? … वामपन्थी भनिने पार्टीहरु काङ्ग्रेसको छाता ओडेर लुखुर लुखुर हिड्नुमा गर्व गर्छन् भने वामपन्थ त दिन प्रतिदिन हार्ने नै भयो नि!