March 19th, 2022
प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन।स्थानीय तहका “प्रधानमन्त्री”-पालिका अध्यक्ष वा मेयरहरुले चाहिँचुनावमा जानुअघि पद खाली गरि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन? निर्वाचनमा जादा पद्को दुरुपयोग नहोस्, सोच्नु पर्ला ।तर यसलाई देखाएर काम नै रोक्नु कसरी ठिक हुन्छ? कुनैपनि सेवा अबरुद्ध नहोस भनेर अबधी सकिनु २ महिना अघिचुनाव गर्नुपर्ने कानुनी प्राबधान राख्ने, तर त्यही कानुन बिपरित पद खाली गर्ने प्राबधानआचार संहितामा किन राख्ने ?