March 26th, 2022
शेरबहादुर देउवा, दाहाल र नेपालजीहरूबीच कता कता कुरा नमिलेको भन्ने बाहिर आइरहेको छ। उहाँहरूले एकअर्कालाई गलाउन एमाले कार्ड प्रयोग गरिरहनुभएको छ। पहिला पहिला विदेशी कार्ड प्रयोग गरिन्थ्यो, अहिले एमाले कार्ड।
आइतबार, ६ चैत, २०७८, १९:०८:०० मा प्रकाशित
‘सपना देख्न पाइन्छ, तर माओवादीको मत ६ प्रतिशत कट्दैन’ /थप सामग्री : https://www.himalkhabar.com/news/128904