bishnu@blog

Jan
19

BN° 021

आज मैले के बोलें ?

“विश्व खाद्य कार्यक्रमको अनुमान छ– नेपालको कम्तिमा २३ जिल्ला अर्थात ६० लाख मानिसहरु टार्नै नसकिने प्रकृतिको खाद्य असुरक्षामा छन। ती मध्ये २५ लाखलाई तुरुन्तै खाद्य सहायता जरुरी छ भने खाद्य पदार्थमा भएको मूल्य वृद्धिका कारण थप ३९ लाख जनता खाद्य असुरुक्षाको उच्च खतरामा छन् ।”

वासिंगटन डिसी-  “सिफारिस गरिएको वक्ता” को रुपमा आजको छलफलमा मलाई बोल्न अनुमती दिइयो । छलफलको शीर्षक थियो– “कम आय भएका राष्ट्रहरुको सहयोगमा खाद्यपदार्थको मूल्य अस्थिरताबाट परेको प्रभाव !” अन्तराष्ट्रिय मुद्रा कोषका अफ्रिकी विभाग हेर्ने वरिष्ठ सल्लाहकारले आफ्नो गन्थन राखे पछि मैलै शुरु गरें– “साथीहरु, म आफ्नो भनाई विश्व खाद्य कार्यक्रमको ‘वजार र मूल्य प्रभाव मुल्याङ्कन’ शीर्षकको जुलाई २००८ को प्रतिवेदनबाट शुरु गर्छु । Read More…

Posted in Personal Thoughts | No Comments »

Posted in Old Blog | No Comments »